शुनकोशी गाउँ पलिकाको बर्शिक कार्यक्रम अन्तर्गत उत्कृष्ट शिक्षक /शिक्षिका सम्मान तथा पुरस्कृत गर्ने कर्यक्रमको लागि त्यहा तपाईंको बिद्यालय बाट अधारभुत तह सन्चालन भयको बिध्यालयको हकमा उत्कृष्ट शिक्षक /शिक्षिका मध्यबाट १जना र माध्यमिक बिद्यालयको हकमा १ जना महिला अनिबार्य सहित जम्मा २ जना उत्कृष्ट शिक्षाकहरुको शुचि ७ दिन भित्र सम्बन्धित श्रोत केन्द्रमा पठाइदिनु हुन आनुरोध गरिन्छ ।
सुनकोशि गाउपालिका ओखलढुंगा जिल्लाका आठ वटा स्थानिय तहहरु मध्ये एक हो । यसको केन्द्र साबिकको मुलखर्क गा वि स पर्दछ । यस गाउपलिकाको सिमाना सिद्धिचरण नगरपालिका ,मोलुङ गा पा, चम्पादेवी गा पा र मनेभन्ज्याङ गा पा सङ्ग जोडिएको छ ।यहाको जनसंख्या करिब तीस हजारको हाराहारि रहेको छ । यस गाउँपलिकालाई दस वटा वडामा बिभाजन गरियको छ। यस गाउँ पलिकाका प्रमुख रुद्र प्रसद अधिकरी हुनुहुन्छ ।उहाँ नेपाली काङ्रेस पाार्टिबाट निर्वाचित हुनुभएको हो ।गाउँ पालिका उपाध्यक्ष दुर्गा कुमरी तामाङ हुनुहुन्छ ।उहाँ पनि नेपाली कङ्रेस बाट निर्बाचित हुनुभयको हो ।यहाँका मानिसको मुख्य आयआर्जनको स्रोत कृषि हो । यो गाउँपलिकाले प्रसस्त मत्रामा पर्यटकिय सम्भावना बोकेको छ ।