FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विध्यार्थी विवरण अपडेट तथा कार्यशाला सम्बन्धमा

सुनकोशी गाउँपालिका अन्तर्गतका कक्षा ८ को परिक्षा सञ्चालन हुने सबै विध्यालयहरु  विध्यार्थी विवरण अपडेट तथा कार्यशाला सम्बन्धमा

JCB Back loader को लागि दक्ष अपरेटरको आवश्यकता

सुनकोशी गाउँपालिकाको JCB Back loader चलाउनको  लागि दक्ष अपरेटरको आवश्यकता छ । सम्बनधित सबैले समयमै सम्पर्क राख्नुहोला ।

 

अाधारभुत कम्प्युटर तालिम सम्पन्न

सुनकोशी गाउँ पलिकाका सम्पुर्ण कर्मचारी र वडा  सचिव हरु सहितलाई  २०७५ असार २२ र २३ गाते आधारभुत कम्प्युटर तलिम दिइएको छ । तालिम सुचना प्रविधि अधिकृत बिक्रम दहालको नेेतृत्वमा सम्पन्र भएकाे थियाे । २ दिने कम्प्युटर तालिम अत्यन्तै प्रभावकारी भएको सहभागिहरुले जनाउनुभएको छ। अागामी दिनमा पनि यस्तो तालिम

उत्कृष्ट शिक्षाक छनोट सम्बन्धमा

शुनकोशी गाउँ पलिकाको बर्शिक कार्यक्रम अन्तर्गत उत्कृष्ट शिक्षक /शिक्षिका सम्मान तथा पुरस्कृत गर्ने कर्यक्रमको लागि त्यहा तपाईंको बिद्यालय बाट अधारभुत तह सन्चालन भयको बिध्यालयको हकमा उत्कृष्ट शिक्षक /शिक्षिका मध्यबाट १जना र माध्यमिक बिद्यालयको हकमा १ जना महिला अनिबार्य सहित जम्मा २ जना उत्कृष्ट शि

Pages