FAQs Complain Problems

समाचार

अाधारभुत कम्प्युटर तालिम सम्पन्न

सुनकोशी गाउँ पलिकाका सम्पुर्ण कर्मचारी र वडा  सचिव हरु सहितलाई  २०७५ असार २२ र २३ गाते आधारभुत कम्प्युटर तलिम दिइएको छ । तालिम सुचना प्रविधि अधिकृत बिक्रम दहालको नेेतृत्वमा सम्पन्र भएकाे थियाे । २ दिने कम्प्युटर तालिम अत्यन्तै प्रभावकारी भएको सहभागिहरुले जनाउनुभएको छ। अागामी दिनमा पनि यस्तो तालिम फलदाइ हुने सहभागिहरुको ठम्याइ छ।

आर्थिक वर्ष: