FAQs Complain Problems

समाचार

शुनकोशी गाउँ पलिकामा योजना तथा कर्यक्रम निर्माण सम्बन्धी तालिम

शुनकोशी गाउँ पलिकाका जनप्रतिनिधि र कर्मचारीलाई योजना तथा बजेट निर्माण सम्बन्धी तालीम प्राप्त भएको छ । तालिम कोष तथा लेखा नियन्त्रण कर्यालयका प्रमुख बिष्णु प्रसाद दाहाल र यसै कर्यालयकी कर्यक्रम सम्योजक सोभिता पारियारले तालिम दिनुभएको हो । तालिम पश्चात् गाउँ पलिका अध्यक्ष रुद्र अधिकारिले तलिम अत्यन्तै प्रभावकारी भएको र धेरै जिज्ञासा हरुको समाधान गरेको प्रतिकृया दिनुभयो ।

आर्थिक वर्ष: